विज्ञापन
📅
B.S. 2083 Kartik 25, Wednesday 11 November 2026

हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का
हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का तस्बिर: बर्दिया टाइम्स

काठमाडौँ । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको हो । सो भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

💬 Comments & Discussion