📢 विज्ञापन (900 × 80) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
📅
वि.सं. २०८३ कार्तिक २४, सोमबार ९ नोभेम्बर २०२६ (Monday)
📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

साढे ३ सयको सामान किन्नेले जिते १० लाख

साढे ३ सयको सामान किन्नेले जिते १० लाख
साढे ३ सयको सामान किन्नेले जिते १० लाख तस्बिर: बर्दिया टाइम्स
सेयर गर्नुहोस्: Facebook WhatsApp Twitter (X)

काठमाडौं । साढे ३ सय रुपैयाँको सामान खरिद गरेका एक जनाले १० लाख रुपैयाँ जितेका छन्।

सरकारको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत योपटक गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ता विजेता बनेका हुन्।

त्यस्तै साउन दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारस्वरुप १६ जनाले समान १–१ लाख समेत जितेका छन्।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

admin

बर्दिया टाइम्सका आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा समर्पित।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *