📢 विज्ञापन (900 × 80) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
📅
वि.सं. २०८३ कार्तिक २४, सोमबार ९ नोभेम्बर २०२६ (Monday)
📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

सन्दीपले एकै ओभरमा लिए दुई विकेट

सन्दीपले एकै ओभरमा लिए दुई विकेट
सन्दीपले एकै ओभरमा लिए दुई विकेट तस्बिर: बर्दिया टाइम्स
सेयर गर्नुहोस्: Facebook WhatsApp Twitter (X)

काठमाडौँ। तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कप अन्तर्गत बहराइनविरुद्धको खेलमा कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गर्दै आफ्नो ओभरको सुरुआत गरेका छन्।

१२ औँ ओभरमा बलिङ गर्न आएका सन्दीपले एकै ओभरमा दुई विकेट लिएका हुन्। उनले पहिलो बलमै अहमर बिन लासिनलाई आउट पारे। यस्तै, चौथो बलमा शुजत रसुल खानलाई शिकार बनाए।

मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा जारी खेलमा नेपालले बहराइन १३.१ ओभरमा ५ विकेट गुमाएर ४३ रनको स्थितीमा छ।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

admin

बर्दिया टाइम्सका आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा समर्पित।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *