विज्ञापन
📅
वि.सं. २०८३ कार्तिक २५, बुधबार ११ नोभेम्बर २०२६ (Wednesday)

रविन्द्र ढाँट र कासिब मर्डोकबीचको प्रतिस्पर्धा आज

रविन्द्र ढाँट र कासिब मर्डोकबीचको प्रतिस्पर्धा आज
रविन्द्र ढाँट र कासिब मर्डोकबीचको प्रतिस्पर्धा आज तस्बिर: बर्दिया टाइम्स

काठमाडौं । रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा आज नेपाली फाइटर रविद्र ढाँटले न्युजिल्याण्डका कासिब मर्डोकविरुद्ध खेल्दै छन्।

प्रतिस्पर्धा आज अपरान्ह २ः४५ पछि सुरु हुनेछ। यसअघि उनले भारत र थाइल्याण्डका फइटरलाई हराउँदा सिङ्गो देशने खुसी भएको थियो ।

आजको खेल चुनौतीपूर्ण भने देखिएको छ । यस अघिका ५ खेलमा ढाँट एक खेलमा पराजित भएका छन् भने कासिबले सतप्रतिशत जित निकालेका छन् ।

💬 प्रतिक्रिया दिनुहोस्