📢 विज्ञापन (900 × 80) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
📅
वि.सं. २०८३ कार्तिक २४, सोमबार ९ नोभेम्बर २०२६ (Monday)
📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

बाढीपछि ५०१ जना यातायात मजदुर सम्पर्कविहीन, ५४४ गाडीमा क्षति

बाढीपछि ५०१ जना यातायात मजदुर सम्पर्कविहीन, ५४४ गाडीमा क्षति
बाढीपछि ५०१ जना यातायात मजदुर सम्पर्कविहीन, ५४४ गाडीमा क्षति तस्बिर: बर्दिया टाइम्स
सेयर गर्नुहोस्: Facebook WhatsApp Twitter (X)

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीपछि ५०१ जना यातायात मजदुर सम्पर्कविहीन भएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ५४४ वटा मालबाहक तथा सार्वजनिक सवारी क्षतिग्रस्त भएको र करिब ५०१ जना मजदुर सम्पर्कविहीन भएको प्रारम्भिक तथ्यांक निकालेको हो । संगठनका अध्यक्ष भीमज्वाला राईले अहिलेसम्म १ जनाको मृत्यु पुष्टि भएको र १७ जना श्रमिक सम्पर्कमा आएको जानकारी दिए ।

यो संख्या अझै बढ्न सक्ने अवस्था रहेको उल्लेख गर्दै उनले सम्पर्कविहीन श्रमिकको खोजी, प्रभावित परिवारलाई तत्काल राहत, क्षति तथा प्रभावित श्रमिकको यथार्थ अभिलेख संकलन, दीर्घकालीन पुनःस्थापनालगायतको विषयमा जोड दिएका छन् ।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

admin

बर्दिया टाइम्सका आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा समर्पित।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *