📢 विज्ञापन (900 × 80) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
📅
वि.सं. २०८३ कार्तिक २४, सोमबार ९ नोभेम्बर २०२६ (Monday)
📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

पुरुष कबड्डीमा नेपाल पराजित

नागोया (जापान) ।
पुरुष कबड्डीमा नेपाल पराजित
पुरुष कबड्डीमा नेपाल पराजित तस्बिर: बर्दिया टाइम्स
सेयर गर्नुहोस्: Facebook WhatsApp Twitter (X)

नागोया (जापान) । नेपालको पुरुष कबड्डी टोलीले २० औं एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै आफ्नो यात्रा सुरु गरेको छ। तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ अङ्कले पराजित भयो । 

पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो । पहिलो हाफ सकिँदा नेपाल (२४–२८) ले मात्र पछाडि थियो । दोस्रो हाफमा थाइल्यान्डले ३१ र नेपालले २४ अङ्क बनाएको छ । नेपालले २९ रेड अङ्क र बोनस अङ्क १८ पायो । साथै एक सुपर अङ्कसमेत नेपालले प्राप्त गरेको थियो।

नेपालले भारतमा व्यावसायिक लिग खेल्ने घनश्याम रोकामगरको कप्तानीमा खेलेको थियो ।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

admin

बर्दिया टाइम्सका आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा समर्पित।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *